Category: अर्थ समाचार

परराष्ट्रमन्त्री साउद र अमेरिकी वित्त निगमका सीईओबीच नेपालमा लगानी गर्नेबारे छलफल

वाशिङटन डिसी । अमेरिकाको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले अमेरिकी विकास वित्त निगमका प्रमुख कार्यकारी अधिकृत स्कट नाथनसँग...

नेपालगञ्जमा विद्युत् महसुल वक्यौता असुली अभियान, दुई दिनमा एक करोड ८० लाख असुली

नेपालगञ्ज । नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले तिर्न बाँकी विद्युत् महसुल असुली अभियान सुरु गरेको छ। उक्त कार्यालयले...

भन्सार विभागले ३ महिनामा उठायो १ खर्ब ८ अर्ब राजस्व, गतवर्ष भन्दा ११ प्रतिशत बढी

काठमाडौं । भन्सार विभागले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ३ महिनामा १ खर्ब ८ अर्ब ७४ करोड राजस्व...

पालिकाद्वारा किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ वितरण

कञ्चनपुर । व्यावसायिक तरकारी खेतीमा संलग्न किसानलाई शुक्लाफाँटा नगरपालिकाले ५० प्रतिशत अनुदानमा उन्नतजातको आलुको बीउ वितरण गरेको छ ।...

बेलायतमा अर्थमन्त्रीले-कन्ट्री रेटिङ अघि बढिसक्यो, लाभांश फिर्ता ल्याउन समस्या छैन्, लगानी गर्नुस्

बेलायत । अर्थमन्त्री डा. प्रकाशशरण महतले बेलायतको तर्फबाट नेपालको नवीकरणीय उर्जामा लगानीका लागि आग्रह गरेका छन् । संयुक्त अधिराज्य...

भन्सार छली गरी सुनको कारोबार गर्ने पाँच पक्राउ

काठमाडौँ । भन्सार छली गरी सुनको कारोबार गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । उनीहरुलाई...

६०% नेपालीसँग एकतले घर, २६% नेपाली बैंकका ऋणी, मधेशमा ऋण लिने धेरै

काठमाडौँ । नेपालका करिब ६० प्रतिशत घर एकतले रहेको तथ्याङ्क सार्वजनिक भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय...

रुकुम पश्चिमबाट ६९ करोड बढीको माछामासु बिक्री

रुकुम पश्चिम । रुकुम पश्चिममा एक वर्षको सयममा जिल्लाभरबाट ६९ करोडभन्दा धेरैको माछामासु बिक्री भएको छ । गत आव...

नेपाललाई लगानीको गन्तव्य बनाउन आवश्यक छः पूर्व अर्थमन्त्री

चितवन । पूर्वअर्थमन्त्री महेश आचार्यले देशको अर्थतन्त्रमा सुधार ल्याउन अभियानाका रूपमा आर्थिक सुधार गर्नुपर्नेमा जोड दिएका छन्। आज यहाँ...

 ३ महिनामा पुँजीगत खर्चको तुलनामा ऋणको साँवाव्याज भुक्तानी करिब तीनगुणा बढी

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ३ महिनामा सरकारले गरेको पुँजीगत खर्चको तुलनामा सोही अवधिमा भएको सार्वजनिक...