Category: अर्थ समाचार

बचतकर्ताको रकम हिनामिना गरेपछि एयरलाइन्सका क्याप्टेन सुनिल जोशीसहित सात पक्राउ

खोटाङ । बचतकर्ताको रकम घोटला प्रकरणमा लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड खोटाङको सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाईंसहित थप पाँचजनालाई...

आयात बढ्दा निर्यात घट्यो, ३ महिनामा नेपालको व्यापार घाटा ३  खर्ब ६६ अर्ब  

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो महिनासम्ममा मुलुकले ४ खर्ब ७ अर्ब ७५ करोड ८९ लाख बराबरको माल वस्तुको...

आर्थिक मन्दीले उद्योगी व्यवसायी धरासायीः कर तिर्नेको बेहाल, घुमन्तेलाई मालामाल !

बलेवा । “न नगरमा दर्ता भएको छ न व्यावसायिक कुनै ठाउँ ठेगान छ, उनैको व्यापार फस्टाएको छ, भित्रको पैसा...

समृद्धिको ‘उत्तर ढोका’

रसुवा । नेपालको सबै भन्दा ठूलो व्यापार साँझेदार भारत हो भने दोश्रो उत्तर छिमेकी मुलुक चिन नै हो ।...

सुन टिप्न बोटेहरू लागे त्रिशूली किनारातर्फ, कसरी फेला पर्छ सुन् ?

तनहुँ । दसैँ मनाउँदा लागेको ऋण तिर्न व्यास–१० कोमलटारीका १० भन्दा धेरै बोटेहरू सुनको कण खोजीमा त्रिशूली किनारातर्फ लागेका...

२५ अर्बको तल्लो सेती जलविद्युत् आयोजनामा लगानी सहजीकरण गरिदिन पत्राचार

दमौली | तनहुँमा निर्माण हुने तल्लो सेती जलविद्युत् आयोजनाका लागि लगानीमा सहजीकरण गरिदिन पत्राचार गरिएको छ । तनहुँ हाइड्रोपावर...

रसुवागढी भन्सारको भवन निर्माण अन्तिम चरणमा

रसुवा । नेपालको उत्तरीनाका रसुवागढीस्थित सीमा क्षेत्रमा निर्माणाधीन भन्सार कार्यालय भवन अन्तिम चरणमा पुगेको छ । एकै स्थानबाट भन्सार...

बियरमा कर्मचारीले पिसाब गरिदिए, बिक्रि घट्याे, उपभोक्ता आक्रोशित

काठमाडौं । यसै साता कारखानाका एक कर्मचारीले कच्चा सामग्रीमा पिसाब गर्दै गरेको भिडियो भाइरल भएपछि चीनको सबैभन्दा ठूलो बियर...

सुदूरपश्चिम प्रदेश सरकार र उद्योग वाणिज्य महासङ्घबीच लगानीसम्बन्धी सम्झौता

काठमाडौँ । सुदुरपश्चिम प्रदेश सरकार र नेपाल उद्योग वाणिज्य महासङ्घबीच लगानी प्रवर्द्धन र बिकासका गतिविधि सञ्चालनका लागि सहकार्य गर्ने...

बराहपोखरीबाट एक करोड ७५ लाखको खसी बिक्री

खोटाङ । दसैँतिहारको अवसरमा खोटाङको बराहपोखरी गाउँपालिकाबाट एक करोड ७५ लाख बढीको खसी काठमाडौँ निर्यात भएको छ । खसीबाख्रापालनका...