Category: Other Main

डोल्पा जिल्ला राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो, सदरमुकाम दुनैलगायतका क्षेत्रमा विद्युत् आपूर्ति शुरू

काठमाडौं । सबै जिल्ला र गाउँमा बिजुली पुर्याउने सरकारको योजना क्रमशःपूरा हुने क्रममा छ । यसै सन्दर्भमा कर्णाली प्रदेशको...

नेपाल र चीनबीच आर्थिक,सांस्कृतिक एवं जनस्तरको सम्बन्ध अनादिकालदेखि नै छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल र चीनबीचको मैत्रीपूर्ण एवं जनस्तरको सहयोगी सम्बन्धको लामो इतिहास रहेको बताएका...

विकास निर्माणमा भएको ढिलासुस्तीप्रति जनप्रतिनिधिहरुको चासो र चिन्ता, विलम्ब नगर्न आग्रह

राँझा । बाँकेको खजुरा गाउँपालिकामा सडक तथा पुल निर्माणमा भएको ढिलासुस्तीप्रति स्थानीय तहका जनप्रतिनिधिले चासो र चिन्ता व्यक्त गरेका...

अन्तर्राष्ट्रिय परिवार नियोजन महासंघका महानिर्देशक डा.बरमेजो नेपाल आउँदै, कस्तो छ पाँचदिने कार्यतालिका ?

काठमाडौं । अन्तर्राष्ट्रिय परिवार नियोजन महासंघको महानिर्देशक डा अल्भेरो बरमेजोले यही वैशाख १७ गतेदेखि २१ सम्म नेपाल भ्रमण गर्ने...

गरिबी र अशिक्षाको दूरावस्था, खड्का दम्पतीले २६ वर्षमा जन्माए १२ सन्तान

बझाङ । बस्तीभन्दा झण्डै एक किलोमिटर टाढा । अग्लो डाँडाको काखमा एक झुपडी । त्यसैमा बस्छ, सात सदस्यीय एक...

देशभर कस्तो रहला आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार...

एमालेले बुझायो संसदीय समितिमा सदस्यहरु, अर्थ र लेखा समितिमा को को ?

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले संघीय संसद अन्तर्गतका संसदीय समितिमा रहने सदस्यको नाम टुंगो लगाएको छ । प्रतिनिधिसभाका...

भूमिसम्बन्धी समस्या सम्बोधन गर्न क्रान्तिकारी निर्णय लिने सोच बनाएको छुः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूमिसम्बन्धी विद्यमान व्यवस्थामा क्रान्तिकारी निर्णय लिएर मात्रै वर्षौँंदेखि थाँती रहेका समस्याको प्याकेजमा समाधान...

धान फल्ने खेत मासेर पाँचभाइ गरे एकिकृतरूपमा सुन्तला खेती, जिल्लाकै ठूलो बगैँचा

गलकोट । बागलुङ नगरपालिका–९ तित्याङको अदुवाबारीस्थित एउटै पाटो खेतमा झण्डै ५०० सुन्तलाका विरुवा हुर्किरहेका छन् । राम्रो धान फल्ने...

अब स्थानीय तहबाटै श्रम स्वीकृति, काठमाडौं धाएर घण्टौँ लाइन बस्न नपर्ने

बेदकोट । कञ्चनपुरमा स्थानीय तहबाटै वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिन सुरु गरेका छन् । जिल्लाका नौमध्ये दुई पालिकाले...