Category: Other Main

अमेरिकामा आँधीः २६ जनाको मृत्यु, कैयौँ घाइते

एजेन्सी । संयुक्त राज्य अमेरिकाका मध्यपश्चिम तथा दक्षिणी राज्यमा शृङ्खलाबद्ध रूपमा आएको आँधीमा परी २६ जनाको मृत्यु भएको छ...

वन्यजन्तु अवलोकनको लागि सौराहा पुग्नुपर्ने बाध्यता हट्यो, सफारीको नयाँ गन्तव्य बन्दै पिप्रहर

कावासोती । चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जको पश्चिम सेक्टरबाट समेत निकुञ्जभित्र जङ्गल सफारीको अनुमति दिएपछि नवलपुरको अमलटारी र पिप्रहरबाट निकुञ्जभित्र...

सडक सञ्जालले व्यापारिक केन्द्र बन्दै मेलौली, आर्थिक विकाससँगै भारतमाथिको निर्भरता हट्दै

बैतडी । कुनै बेला भारतमा मात्रै निर्भर रहेको तल्लोस्वराड क्षेत्र पछिल्लो समय विकासको कामले गति लिएपछि आत्मनिर्भर बन्दै गएको...

ऊर्जाको लागतमा गिरावटसँगै यूरोक्षेत्रको मुद्रास्फीतिमा कमी

एजेन्सी । युरो क्षेत्रमा मुद्रास्फीति मार्चमा अपेक्षा गरिएभन्दा निकै कम भएको छ । ऊर्जाको लागत घटे पनि खाद्यान्नको मूल्यमा...

मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याज पीडितको समस्यालाई स्थायीरूपमा हल गर्न सरकारले काम अघि बढाएको बताएका छन् ।...

सामुदायिक विद्यालयमा अब्बल बन्दै ‘रामतुलसी’

रामपुर । हुने खाने परिवारका अभिभावकले भरसक गाउँका सामुदायिक विद्यालयमा आफ्ना बालबालिकालाई पढाउन चाहँदैनन् । सामान्य परिवारका बालबालिकाले मात्रै...

थपिए मन्त्रीहरु, अर्थमा डा. महत, अरु को को ?

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त उपप्रधानमन्त्री एवम् मन्त्रीलाई पद तथा गोपनियताको शपथ गराएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा...

मुलुकको समस्या समाधान गर्नका लागि नयाँ सोच, आँट र हिम्मत जरुरी छः अध्यक्ष नेपाल

बनियानी । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको हरेक समस्या पहिचान र समाधान गर्न नेता–कार्यकर्ता लाग्नुपर्नेमा...

एमाले गठबन्धन भत्काउने र बनाउनेभन्दा पनि पार्टी बलियो बनाउने अभियानमा छः उपाध्यक्ष पौडेल

अत्तरिया । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले एमाले सत्ताका लागि कुनै गठबन्धन बनाउने या भत्काउने खेलमा नलागेको स्पष्ट गरेका...

तीन जिल्लाको संगमस्थल पातीहाल्नेमा बढ्यो पर्यटकको चहलपहल

ढोरपाटन । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको मध्यपहाडी लोकमार्गमा पर्ने पातीहाल्नेमा पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल बढेको छ । बागलुङ,...