Category: समाज/राजनीति

मदिरा सेवन गरेर बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे एमाले हुन सक्दैनः अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन नसक्ने बताएका छन्...

सबल अर्थतन्त्रका लागि फजुल खर्च कटौती गर्दै सहमतिका साथ अघि बढ्नु पर्छः कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले देशको सबल अर्थतन्त्रका लागि फजुल खर्च कटौती गर्दै राजनीतिक सहमति कायम गरी...

कोशी प्रदेश नामकरण विरोध गर्ने प्रदर्शनकारीसँग वार्ता गरी समस्या समाधान गर्न सांसदको माग

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा नेकपा (माओवादी केन्द्र)का सांसद दुर्गा राईले कोशी प्रदेश नामकरण विरोध गर्ने प्रदर्शनकारीसँग वार्ता र संवाद...

फार्मेसी बैधरूपमा सञ्चालन गराउन प्रशासनद्वारा सबै पालिकाहरुलाई पत्राचार

बैतडी । बैतडी जिल्लाका विभिन्न स्थानमा अवैधरूपमा फार्मेसी सञ्चालनमा रहेको पाइएको छ । बैतडीका धेरैजसो फार्मेसीहरुले नियम विपरित औषधि...

विकासको पर्खाइमा शीतगङ्गाको ‘सूर्य ओढार’

कपिलवस्तु। अर्घाखाँची–कपिलवस्तुको सीमा नजिकै पर्छ सूर्य ओढार । बाणगङ्गा क्षेत्रको पूर्व–पश्चिम राजमार्गबाट उत्तरी क्षेत्रको जङ्गली क्षेत्र कटेर सूर्य ओढार...

प्रहरीले खोज्न थाल्यो बेवारिसे मोटरसाइकलका धनी

झापा । जिल्ला प्रहरी कार्यालयले लामो अवधिदेखि प्रहरी परिसरमा बेवारिसे अवस्थामा थन्क्याइएका मोटरसाइकलका हकदारको खोजी सुरु गरेको छ ।...

चितवनका ३३ स्थानमा आगलागी, छ जना घाइते

चितवन । जिल्लाका विभिन्न स्थानमा आगलागी हुँदा छ जना घाइते भएका छन् । चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा भएको...

देशका धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडाैं । देशका धेरै स्थानमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा आज मेघ गर्जन / चट्याङसहित हल्का वर्षाको सम्भावना...

अनधिकृत बस्ती हटाउन मेयर बालेनकाे निर्देशन

काठमाडाैं । काठमाडौँ महानगरपालिकाले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउन निर्देशन...

४७ करोड विद्युत् महसुल बक्यौता

नेपालगञ्ज । नेपाल विद्युत् प्राधिकरणको नेपालगञ्ज वितरण केन्द्रमा चालु आर्थिक वर्ष २०७८/८० को छ महिना (पुस मसान्त) सम्म रु...