Shikhar Insurance

कोरोना कहरः निक्षेप संकलन र कर्जा प्रवाह दुवै सुस्तायो

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ११, मंगलवार १२:३२
NIMB
Nabil Bank

काठमाडौं । वाणिज्य बैंकहरू निक्षेप प्रवाह र कर्जा संकलनमा सुस्ताएका छन् । देशैभर निषेधाज्ञा जारी रहँदा गत साता पौन ६ अर्बमात्र निक्षेप संकलन भइ साढे ५ अर्ब कर्जा प्रवाह भएको हो ।

नेपाल बैंकर्स संघको तथ्यांकअनुसार वैशाख ३१ गतेसम्म वाणिज्य बैंकहरूमा ३९ खर्ब ५५ अर्ब ४४ करोड रूपैयाँ निक्षेप थियो । जेठ ७ गतेसम्म उनीहरूसँग भएको निक्षेप बढेर ३९ खर्ब ६१ अर्ब ३० करोड रूपैयाँ पुगेको छ ।
यस्तै वैशाख ३१ सम्म ३६ खर्ब १० अर्ब ५१ करोड रूपैयाँ कर्जा भएकामा बढेर ३६ खर्ब १६ अर्ब ५ करोड पुगेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्