Shikhar Insurance

वाणिज्य बैंकहरूमा रहेको निक्षेप १० करोडले घट्यो, ३ अर्ब ४२ करोडले बढ्यो कर्जा

सिंहदरबार संवाददाता
२०७८ असार ८, मंगलवार १८:५३
NIMB
Nabil Bank

काठमाडौं । असारको पहिलो ४ दिन वाणिज्य बैंकहरूमा रहेको कर्जा विस्तार हुन सकेन । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार बैंकहरूमा रहेको कुल निक्षेप १० करोड रूपैयाँले घटेको हो ।

असार मसान्तसम्म वाणिज्य बैंकहरूमा कुल ३९ खर्ब ९१ अर्ब १ करोड रूपैयाँ निक्षेप थियो । असार ४ गतेसम्ममा यो घटेर ३९ खर्ब ९० अर्ब ९१ करोडमा खुम्चिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यता कर्जा भने ३ अर्ब ४२ करोड रूपैयाँले बढेर ३६ खर्ब ४९ अर्ब ५२ करोड रूपैयाँ पुगेको संघको तथ्यांक छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्