Shikhar Insurance

उद्योगी पशुपति मुरारकालाई कोरोना संक्रमण

सिंहदरबार संवाददाता
२०७८ माघ ४, मंगलवार १९:१४
NIMB
Nabil Bank

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष तथा बरिष्ठ उद्योगी पशुपति मुरारकालाई कोरोना संक्रमण भएको छ । मुरारकाले पहिलो र दोश्रो लहरबाट जसातसो जोगिए पनि तेश्रो लहरबाट पनि जोगिन नसकेको फेसबुकमा लेखेका छन् ।

कोरोनाको तेश्रो लहरका रुपमा ओमिक्रोन भित्रिएपछि जनजीवन प्रभावित बनेको छ । काठमाडौंका सिडिओले अघोािषत लकडाउन नै लगाएका छन् । मंगलबार मात्रै १० हजार २ सय ५८ जना संक्रमित थपिएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

GBIME

प्रतिक्रिया दिनुहोस्