Shikhar Insurance

प्रि ओपन सेसनमा नेप्सेमा हरियाली

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १०, मंगलवार ११:०६
NIMB
Nabil Bank

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से परिसूचकमा हरियाली छाएको छ । नेप्से २.२६ अंकले बढेर २,२०३.१३ को विन्दुमा आएको हो ।

यस प्रि ओपन सेसनमा ८ स्क्रिप्टका ११० कित्ता सेयर ४२ हजार ७११ रुपैयाँमा खरिदबिक्री भए । यस सेसनमा कारोबारमा आएका ७ कम्पनीको सेयर मूल्य बढ्दा १ कम्पनीको घटेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कारोबार रकामको आधारमा स्वरोजगार लघुवित्त विकास बैंक शीर्ष स्थानमा छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्