Shikhar Insurance

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्र देव शाक्य नियुक्त

सिंहदरबार संवाददाता
२०७७ माघ २७, मंगलवार ११:५२
NIMB
Nabil Bank

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो ।

निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएपछि शाक्यलाई कात्तिक २१ गते कायम मुकायम कार्यकारी निर्देशक बनाइएको थियो । शाक्य एनईए इञ्जिनियरिङ कम्पनीका प्रमुख थिए । उनलाई प्रशारण लाइनको जानकार मानिन्छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्