Shikhar Insurance

अब रबि लामिछानेको पार्टी फुट्छः मेटमणि चौधरी

सिंहदरबार संवाददाता
२०७९ माघ २५, बुधबार १०:५१
NIMB
Nabil Bank

काठमाडौं । प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीले राष्ट्रिय स्वतन्त्र पार्टी ब्रेक हुन सक्ने बताएका छन् । स्पेस ४ के टिभीको स्पेस बहस कार्यक्रममा मंगलबार कुरा गर्दै पूर्व मन्त्री समेत रहेका चौधरीले रवि लामिछानेको सिग्नेचर नै नचलेपछि त्यही सिग्नेचरका भरमा पाटी दर्ता, उम्मेदवारी र सांसद भएका व्यक्तिहरुको पद नै जान सक्ने उनले बताएका छन् ।

‘रेशमलाल चौधरीले त्यत्रो मत लिएर जितेका थिए नि त तर पनि सबै बिग्रियो । सुन्दा अप्रिय लाग्न सक्ला तर पनि परिस्थिति सबै मिल्दै गएमा रास्वपाका सांसदहरुको पद नै जाने देखिन्छ ।’ उनले सुनाए ।
नागरिकताको विषय कमजोर नभएको पनि उनको तर्क थियो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्