Shikhar Insurance

टिकटक बन्द गर्ने सरकारको निर्णय, कार्यान्वयन होला ?

सिंहदरबार संवाददाता
२०८० कार्तिक २७, सोमबार १३:५८
NIMB
Nabil Bank

काठमाडौं । सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ  ।सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

सामाजिक सद्भाव बिगारेको भन्दै सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको हो । ‘सामाजिक सदभाव बिग्रिन थालेकाले टिकटक बन्द गर्ने निर्णय भएको हो’, मन्त्री शर्माले भनिन् ।

Citizen Life
Kumar Bank
Nepal Life

सरकारले तत्कालै लागू हुने गरि टिकटक बन्द गरेको र संचार मन्त्रालयले थप प्रक्रिया अघि बढाउनेछ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्