Shikhar Insurance

नेपाल एसबीआईको नयाँ एटीएम पुतलीसडकमा

सिंहदरबार संवाददाता
२०७८ बैशाख १२, आईतवार ११:०५
NIMB
Nabil Bank

काठमाडौं । नेपाल एसबिआई बैंकले पुतलीसडकमा नयाँ एटीएम सञ्चालमा ल्याएको छ । नयाँ एटीएमको उद्घाटन बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले गरे ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्