नेपाल एसबीआईको नयाँ एटीएम पुतलीसडकमा

सिंहदरबार संवाददाता
२०७८ बैशाख १२, आईतवार ११:०५

काठमाडौं । नेपाल एसबिआई बैंकले पुतलीसडकमा नयाँ एटीएम सञ्चालमा ल्याएको छ । नयाँ एटीएमको उद्घाटन बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले गरे ।

प्रतिक्रिया दिनुहोस्