Shikhar Insurance

सबैखाले परिक्षा स्थगित, उपत्यकामा निषेधाज्ञा लगाउने अधिकार सिडिओलाई

सिंहदरबार संवाददाता
२०७८ बैशाख १२, आईतवार १८:३५
NIMB
Nabil Bank

काठमाडौं । सरकारले सबैखाले परिक्षाहरु स्थगित गर्ने निर्णय गरेको छ । आइतबार बसेको सीसीएमसी बैठकले हाल सञ्चालन भैरहेका र निकट भविष्यमा हुने सबै खाले परिक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो ।

त्यस्तै, पाँच सय भन्दा बढी सक्रिय संक्रमित भएका शहरी जिल्ला र २ सय भन्दा बढी सक्रिय संक्रमित भएका पहाडी जिल्लाहरुमा निषेधाज्ञा लगाउने निर्णय गरेको हो । त्यस्तो निषेधाज्ञा जारी गर्ने अधिकार भने प्रमुख जिल्ला अधिकारीलाई दिईएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्