Shikhar Insurance

एनएलजी इन्स्योरेन्सका लगानीकर्तालाई ५.७८९४७ प्रतिशत लाभांश

सिंहदरबार संवाददाता
२०८० पुष २९, आईतवार ११:१२
NIMB
Nabil Bank

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले लगानीकर्तालाई ५.७८९४७ प्रतिशत लाभांश दिने भएको छ । पुस २९ गते बिहान बसेको कम्पनी सञ्चालक समितिको बैठकले लगानीकर्ताहरुलाई ५.५० प्रतिशत बोनस सेयर र ०.२८९४७ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) दिने निर्णय गरेको हो ।

नेपाल बीमा प्राधिकरणको स्वीकृति तथा आगामी साधारण सभाबाट पास गरेपछि कम्पनीका लगानीकर्ताहरुले सो मात्रामा लाभांश पाउनेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्