Shikhar Insurance

दोहोरो अंकले बढ्यो सेयर बजार, १५ कम्पनीको सेयरमा सकारात्मक सर्किट

सिंहदरबार संवाददाता
२०८० पुष २९, आईतवार १५:०७
NIMB
Nabil Bank

काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयर बजार दोहोरो अंकले बढेको छ । आइतबार नेप्से परिसूचक ३१।६२ अंकले बढेर २१२०।६२ को विन्दुमा बजार बन्द भएको हो

कारोबारमा आएको २११ कम्पनीको सेयर मूल्य बढेको छ । ३३ कम्पनीको घटेको छ भने, ३ कम्पनीको सेयर मूल्य स्थिर छ ।नेप्सेका अनुसार आज १५ कम्पनीको सेयर सकारात्मक सर्किट लागेको छ । यसदिन हिमालयन पावर सहित ५, कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो। त्यस्तै, अन्य १० कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कारोबारमा आएको मेगा म्युजल फण्टको मूल्य सबैभन्दा बढी ९।५३ प्रतिशतले घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्