Shikhar Insurance

कुमारी बैंकको सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछ आवेदन ?

सिंहदरबार संवाददाता
२०८० माघ ३, बुधबार १०:४४
NIMB
Nabil Bank

काठमाडौं। कुमारी बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी सुगन्ध श्रेष्ठ, बैद्यखाना, सिंदरबार, काठमाडौंको नामा रहेको ८ हजार ७८० कित्ता सेयर संस्थापक सेयरधनीहरुको लागि विक्रीमा  ल्याएको हो । उक्त सेयरको न्यूनतम मूल्य तोेकेको छैन् ।

सेयर खरीद गर्न चाहने संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाश भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कार्यालय क’मारी क्यापिटल लिमिटेड नक्साल, नागपोखरी वा बैंकको प्रधान क्रेन्द्रीय कार्यालय टंगाल काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, उक्त सेयर तोकिएको समयमा विख्मान संस्थापकहरुबाट आववेदन नपरेमा संस्थापक भन्दा बाहिर सेयर बिक्रीको प्रक्रिया अगाडि बढउने कम्पनीले जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्