Shikhar Insurance

युनाइटेड अजोड इन्स्योरेन्सले घोषणा गर्यो १०.८० प्रतिशत लाभांश, बोनस र नगद कति ?

सिंहदरबार संवाददाता
२०८० माघ ५, शुक्रबार १२:३२
NIMB
Nabil Bank

काठमाडौं । युनाईटेड अजोड इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई १०.८०१३ प्रतिशत लाभांश दिने भएको हो ।

कम्पनीको बिहीबार बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १०.२६१२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५४०१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

उक्त प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लाभांश वितरण हुनेछ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्