Shikhar Insurance

मजदुर दिवसमा गोल्छाले भनेः एक्लो यात्रा सम्भव छैन

सिंहदरबार संवाददाता
२०७८ बैशाख १८, शनिबार ११:५५
NIMB
Nabil Bank

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले श्रमिक र व्यवसायी एक अर्काबीच अपूर्ण रहेको बताएका छन् । मे १ का अवसरमा शुभकामना व्यक्त गर्दै गोल्छाले सहकार्यको सहयात्राले समुन्नती तर्फ डोर्‍याउने बताए ।

उनले भनेका छन्, “एक्लो यात्रा सम्भव छैन् । त्यसैले आउनुहोस्, उद्यमशीलता बढाऔं । मिलेर उत्पादन र उत्पादकत्व वढाऔं ।” समृद्धिमा खुशी र संकटमा जोखिम बाँढ्नको उनको आह्वान छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्