Shikhar Insurance

नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन

सिंहदरबार संवाददाता
२०८० माघ २१, आईतवार १७:४१
NIMB
Nabil Bank

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । आइतबार युनाइटेड अजोड इन्स्योरेन्स र रिडी पावर कम्पनीको सेयर मुल्य समायोजन भएको हो ।

युनाइटेड अजोडको समायोजन अघिसम्म ६ सय १८ रुपैयाँ ९० पैसाको आधारमा १०।२६ प्रतिशत बोनस सेयर समायोजन भएको हो । समायोजन पछि कम्पनीको सेयर मूल्य ५ सय ६१ रुपैयाँ ३० पैसा रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, रिडी पावरको समायोजन अघि २७५ रुपैयाँको आधारमा ५० प्रतिशत हकप्रद बापत सेयर मूल्य समायोजन भएके हो । समायोजन पछि कम्पनीको सेयर मूल्य २१६ रुपैयाँ ६७ पैसा कायम रहेको छ ।

अब कम्पनीको सेयर सोमबार (माघ २१ गते) दोस्रो बजारमा कारोबारमा आउनेछ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्