Shikhar Insurance

पर्यटन मन्त्री भानुभक्त ढकाल दम्पतिलाई कोरोना

सिंहदरबार संवाददाता
२०७८ बैशाख १९, आईतवार १७:३८
NIMB
Nabil Bank

काठमाडौं । संस्कृति, पर्यटन तथा नगारिक उड्डयनमन्त्री भानुभक्त ढकाल दम्पतिलाई कोरोना संक्रमण भएको छ । ढकाल र उनीकी पत्नी इन्दिरा फूयाँललाई कोरोना संक्रमण देखिएको हो ।

ढकालले फेसबुक मार्फत आफु र श्रीमति फुयाँललाई कोरोना देखिएको बताउँदै प्रत्यक्ष सम्पर्कमा रहेकाहरुलाई कन्ट्रयाक ट्रेसिङमा बस्न भनेका छन् । उनीहरुको आइतबार नै गरिएको स्वाब परिक्षणमा कोरोना पोजिटिभ रिपोर्ट आएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

उनीहरु हाल घरमै आइसोलेशनमा बसिररहेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्