Shikhar Insurance

सिद्धार्थ प्रिमियरको लाभांश सुरक्षित गर्ने आज अन्तिम मैका

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १०, बिहीबार १०:५४
NIMB
Nabil Bank

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । फागुन १० गते ( आज) सम्म कायम रहेका सेयरधनीहरुले लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन पाउनेछन् । कम्पनीको बुक क्लोज मिति फागुन १३ गते गर्न भएकाे हाे ।

कम्पनीले फागुन २० गते ३० औं वार्षिक साधारण सभा बोलाएको छ । सो साधारण सभाले लगानीकर्ताहरुलाई ११ प्रतिशत नगद लाभांश(करसहित) दिने निर्णय पास गर्नेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीको चुक्ता पुँजी हाल २ अर्ब ८० करोड ६५ लाख ४९ हजार ९ सय रुपैयाँ रहेको छ । सो पुँजीको ११ प्रतिशतले हुन आउने ३० करोड ८७ लाख २० हजार ४ सय ८९ रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनसहित) दिने लागेको हो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्