Shikhar Insurance

सन नेपाल लाइफले सेयरधनीलाई २३.८० प्रतिशत लाभांश दिने

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १३, आईतवार १०:१५
NIMB
Nabil Bank

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले गत आवको मुनाफाबाट लाभांश दिने भएको छ । कम्पनीको फागुन ११ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार कम्पनीले गत आव २०७९/ ०८० को मुनाफाबाट सेयरधनीलाई बोनस सेयर (कर प्रयोजनको लागि जम्मा २३.८० प्रतिशत लाभांश दिने भएको हो ।

कम्पनीको लाभांश प्रश्चात कायम हुने चुक्ता पुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँको २७ प्रतिशत १:०.२७ हकप्रद सेयर जारी गर्ने भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात लाभांश वितरण र हकप्रद सेयर निष्कासन गर्ने कम्पनीले एक सूचना मार्फत जानकारी गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्