Shikhar Insurance

सरकारले भन्योः भारतबाट अब खोप आउँदैन, अन्य विकल्प खोज्दैछौं

सिंहदरबार संवाददाता
२०७८ बैशाख २४, शुक्रबार १५:०७
NIMB
Nabil Bank

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतको सिरम इन्स्टिच्युटबाट थप खोप तत्काल नआउने स्पष्ट पारेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले प्रेस विज्ञप्ति निकाल्दै सिरमबाट तत्काल बाँकी ५० लाख डोज खोप नआउने जानकारी प्राप्त भएको बताएका हुन् । उनले सिरममा आगो लागेको तथा क्षमता विकासको काम समेत अघि बढेकाले तत्काल खोप प्राप्त नहुने दावी विज्ञप्तिमा गरेका छन् ।

साथै, विश्व स्वास्थ्य संगठन र औषधी व्यवस्था विभागबाट मान्यता प्राप्त कोभिड खोप अन्य देशबाट खरिद गरि ल्याउनका लागि कुटनीतिक प्रक्रिया अघि बढाएको जानकारी पनि दिएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

GBIME

प्रतिक्रिया दिनुहोस्