Shikhar Insurance

नेप्सेमा थप तीन कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २७, आईतवार १६:४३
NIMB
Nabil Bank

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनप्को बोनस सेयर सूचीकृत भएको छ। आइतबार मुक्तिनाथ विकास बैंक, आरएसडिसी लघुवित्त वित्तीय संस्था, नेपाल एसबिआई बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

मुक्तिनाथ विकास बैंकको ९.७५ प्रतिशत बोनस बापतको ६२ लाख ६० हजार ३ सय ७७ कित्ता सेयर सूचीकृत भएको छ।

Citizen Life
Kumar Bank
Nepal Life

आरडीसी लघुवित्तको ८.६ प्रतिशत बोनस बापतको ७ लाख ४७ हजार ८ सय २८ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

साथै, नेपाल एसबिआई बैंकको ३.७५ प्रतिशत बोनस बापथको ३७ लाख ९५ हजार २ सय ३५.७६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएके छ ।

अब कम्पनीहरूको बोनस सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिद बिक्री गर्ने सक्नेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्