Shikhar Insurance

आज विस्वासको मत लिदैं प्रचण्ड सरकार, १ सय ५१ मत पक्षमा खस्ने

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ३०, बुधबार ०६:३७
NIMB
Nabil Bank

काठमाडौ। प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले आज (बुधबार) विस्वासको मत लिने भएका छ्न।

सरकारले दोस्रो ठूलो दल नेकपा एमालेको समर्थनमा विस्वासको मत लिन लागेका हो। विस्वासको मत लिन प्रतिनिधि सभाको बैठक बुधबार बिहान ११ बजे राखिएको छ।

Citizen Life
Kumar Bank
Nepal Life

संसदको सबैभन्दा ठूलो दल नेपाली काग्रेंसले भने सरकारलाई विस्वासको मत नदिने निर्णय गरेको छ । एमालेले भने आफ्ना सासंदहरुलाई खुला हृदयले मतदान गर्न आग्रह गरेको छ ।

विस्वासको मत पक्षमा १ सय ५१ मत खस्ने सरकारको अनुमान छ । नेकपा एमाले ७६,नेकपा माओवादी ३२, रास्टृय स्वतन्त्र पार्टिसँग २१, जनता समाजवादी पार्टिसंग  १२ र एकीकृत समाजवादीसँग १० गरी जम्मा १५१ मत छ ।

यस्तै, विपक्षमा १ सय १५ मत रहेको छ। जसमा प्रमुख प्रतिपक्षी कांग्रेससँग ८७, रास्टृय प्रजातन्त्र पार्टी राप्रपासँग १४, जनता पार्टिसँग ६, लोसपासँग ४, नाउपासँग ४, नेमकिपासँग १,  राष्ट्रिय जनमोर्चासँग १ र स्वतन्त्र तीन सांसद छन् । 

GBIME

प्रतिक्रिया दिनुहोस्