Shikhar Insurance

बिहिबार सर्वोत्तम सिमेन्टको १९ करोड ३७ लाख बढी कारोबार, अन्य कुनले कति कमाए ?

सिंहदरबार संवाददाता
२०८० चैत्र १५, बिहीबार १५:२१
NIMB
Nabil Bank

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४.७८ अंकले बढेर २०३५.६४ मा पुगेको हो ।

सामान्य अंकले सेयर बजार बढ्दा पनि बिहिबार सबैभन्दा धेरै बिहिबार सर्वोत्तम सिमेन्ट लिमिटेडको कारोबार भएको छ । आज कम्पनीको १९ करोड ३७ लाख ६२ हजार ८ सय ६९ रुपैयाँको कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता १ हजार ८२ रुपैयाँ रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, गोर्खाज फाइनान्स, शिवम सिमेन्ट, सोनापसर मिल्स, पिपुल्स हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्