Shikhar Insurance

२ कम्पनीको सेयरमा नकरात्मक सर्किट

सिंहदरबार संवाददाता
२०८० चैत्र १५, बिहीबार १५:२४
NIMB
Nabil Bank

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूसुचक ४.७८ अंकले बढेर २०३५.६४ मा पुगेको हो ।

आज ३१३ कम्पनीको ६६ लाख १४ हजार ४ सय ४५ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ६५ करोड ३३ लाख ४९ हजार ४ सय ७८ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

आज दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट लागेको छ । उन्नती सहकारी लघुवित्त वित्तीय संस्था लिमिटेड र धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमा नकरात्मक सर्किट लागेको हो ।

साथै, हिमालयन ८०-२० को ६.८० प्रतिशत, जोशी हाईड्रोपावर कम्पनी लिमिटेडको ३.३४ प्रतिशत सहित १३४ कम्पनीको सेयर मूल्य घटेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्