Shikhar Insurance

तारागाउँ रिजेन्सीको ४ प्रतिशत बोनस सेयर डिम्याट खातामा जम्मा

सिंहदरबार संवाददाता
२०८० चैत्र १६, शुक्रबार ११:२१
NIMB
Nabil Bank

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले ४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा भएको छ । कम्पनीले पुस ११ गतेसम्म सेयर डिम्याट अभौतिकीकरण गराएका सेयरधनीहरुको खातामा जम्मा भई सकेको कम्पनीले जानकारी दिएको हो ।

तर, अहिलेसम्म पनि डिम्याट अभौतिकीकरण नगराएका सेयरधनीहरुलाई आफ्नो सेयर अभौतिकीकरण गराउँन कम्पनले आग्रह गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

तारागाउँको पुस २४ गते सम्पन्न सभाले गत आर्थिक वर्षको नाफाबाट ४ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्