Shikhar Insurance

टेकुमै बन्द भयो पीसीआर परिक्षण, ओली भन्छन्-कोरोना अण्डर कन्ट्रोल

सिंहदरबार संवाददाता
२०७८ बैशाख २८, मंगलवार १३:४९
NIMB
Nabil Bank

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमै पीसीआर परिक्षण रोकिएको छ । अस्पतालले सूचना निकाल्दै बिशेष कारणवस अनिश्चित कालका लागि पीसीआर परिक्षण बन्द भएको जनाएको हो ।

टेकु अस्पतालले नै हालसम्म कोरोना संक्रमणको रोकथाम तथा उपचारमा नेतृत्व गरिरहेको छ । टेकु अस्पतालमै पीसीआर परिक्षण रोकिएपछि अन्यौलको वातावरण बनेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

प्रधानमन्त्री केपी ओलीले कोरोना संक्रमण अण्डर कन्ट्रोल भनेर अन्तराष्ट्रिय मिडियालाई ब्रिफिङ गरेको केहि दिनभित्रै केन्द्रिय प्रयोगशाखामा पीसीआर परिक्षण रोकिएको हो । श्रोतका अनुसार किट सकिएपछि परिक्षण रोकिएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्