Shikhar Insurance

नेप्सेमा थप एक कम्पनीको १६ प्रतिशत बोनस सेयर सूचीकृत

सिंहदरबार संवाददाता
२०८० चैत्र २१, बुधबार १६:४२
NIMB
Nabil Bank

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बुधबार रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर जेप्सेमा सूचीकृत भएको छ ।

कम्पनीको १६ प्रतिशत बोनस बापतको ६४ लाख कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, अब कम्पनीहरूको बोनस सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिद बिक्री गर्ने सक्नेछन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्