Shikhar Insurance

सूर्यज्योति लाइफसहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

सिंहदरबार संवाददाता
२०८० चैत्र २७, मंगलवार १५:२१
NIMB
Nabil Bank

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९.१९ अंकले बढेर २०३६.०१ मा पुगेर बन्द भएको हो ।

मंगलबार सबैभन्दा धेरै सूर्यज्योति लाइफ इन्स्योरेन्सको कारोबार भएको छ ।आज कम्पनीको १८ करोड ८ लाख १० हजार ९ सय २० रुपैयाँको कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ४ हजार ९९ रुपैयाँ १० पैसा रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्