Shikhar Insurance

‘बेको’को ‘न्यू इयर इज हेयर’ योजना सार्वजनिक, ४१ हजार क्यास ब्याकसहित विभिन्न आकर्षक उपहार

सिंहदरबार संवाददाता
२०८० चैत्र २७, मंगलवार १७:३२
NIMB
Nabil Bank

काठमाडौं । युरोपकै शीर्ष ३ नं. मा रहेको घरायसी उपकरण ब्राण्ड बेकोले नयाँ वर्ष लक्षित गरी ‘न्यू इयर इज हेयर’ नामक योजना सार्वजनिक गरेको छ । बेको ब्राण्डले घरायसी उपहरणहरुको खरिदमा ४१ हजार ४ सय रुपयाँसम्मको आकर्षक क्यास ब्याक र विभिन्न उपहारहरु पाउने योजना ल्याएको हो ।

वासिङ मेसिनको खरिदमा एरियल मेटिक डिटरजेन्ट–६ केजी, डिसवासरको खरिदमा भाँडा धुने ट्याबलेट, कुकिङ रेन्जमा प्रेसर कुकर, ए.सि.मा नि–शुल्क जडान र सबै प्रकारका रेफ्रिजेरेटमा आकर्षक क्यासब्याक रहेको कम्पनीले जनाएको छ । यो योजना चैत्र २५ गतेदेखि सिमित अवधिको लागि नेपाल अधिराज्य भरी लागु गरिएको कम्पनीले जानकारी दिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बेको ब्राण्डका घरायसी उपकरणहरुको बिक्री वितरण चौधरी ग्रुप अन्तर्गत इओएलप्रालिले गर्दै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्