Shikhar Insurance

निर्धन उत्थान लघुवित्तको सिईओमा दहाल नियुक्त

सिंहदरबार संवाददाता
२०८१ बैशाख ४, मंगलवार १०:४१
NIMB
Nabil Bank

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्याकारी अधिकृत (सिईओ) नियुक्ति गरेको छ ।

कम्पनीले वैशाख ३ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार रिक्त रहेको सिईओ पदमा मुकेश दहाललाई नियुक्त गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

दहाललाई वैशाख ४ गतेदेखि लागु हुने गरी २०८३ वैशाख ३ गतेसम्म २ वर्षको लागि नियुक्त गरेको हो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्