Shikhar Insurance

नेपाल पुनर्बीमा कम्पनीले ५ प्रतिशत लाभांश दिने घोषणा

सिंहदरबार संवाददाता
२०८१ बैशाख ४, मंगलवार १०:५५
NIMB
Nabil Bank

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले गत आवको मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको वैशाख ३ गते बसेको सञ्चालक समितिको निर्णअनुसार सेरधनीलाई ५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश गरि कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यसरी कम्पनीले कुल ५ प्रतिशतले हुन आउने कुल ६७ करोड २६ लाख ६० हजार ३ सय ८० रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्