Shikhar Insurance

संसदीय सुनुवाइबाट महालेखापरीक्षकमा रायको नाम अनुमोदन

सिंहदरबार संवाददाता
२०८१ बैशाख ४, मंगलवार १४:११
NIMB
Nabil Bank

काठमाडौं। संसदीय समितिले महालेखापरीक्षक तोयम रायको नाम सिफारिस गरेकाे छ । समितिको मंगलबार बसेको बैठकले रायको नाम संसदीय सुनुवाइ गरी  महालेखापरीक्षकमा अनुमोदन गरेकाे हाे ।

समितिले रायलाई बैठकमा बोलाएर छ्लफल गरेको थियो । प्रस्तावित महालेखापरीक्षकमा राय विरुद्ध १ बेनामे र १  ट्रान्सफरेन्सी इन्टरनेसनलको विज्ञप्ति परेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

सो मुद्दा महालेखा परीक्षक नियुक्ति इतिहासमै कम उजुरी भएको ससंदहरुले बताएका छन् । रायको नाम अनुमोदन गरि पठाइसकेको समितिको एक सदस्यले सिंहदरबारलाई जानकारी दिए ।

अब रायको नाम सरकारले राष्ट्रपति कार्यलय समक्ष सिफारीस गर्नेछ ।  राष्ट्रपति रामचन्द्र पौडेलले रायलाई ६ वर्षको लागि नियुक्ति दिनेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्