Shikhar Insurance

मंगलबार एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति ?

सिंहदरबार संवाददाता
२०८१ बैशाख ४, मंगलवार १५:१०
NIMB
Nabil Bank

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक १४.८१ अंकले घटेर १९९१.७१ म पुगेको हो ।

आज ३१२ कम्पनीको ५४ लाख ७१ हजार ६८ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब १० करोड ३० लाख १९ हजार २ सय १८ रुपैयाँ कारोबार भएको छ । आज एक कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । १०.७५ प्रतिशत एसबीआई डिबेन्चर २०८९ को सेयरमा सर्किट लागेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, गुराँस फाइनान्सको ९.९६ प्रतिशत, सिभिल बैंक डिबेन्चर २०८८ को ८.१९ प्रतिशत, ग्रिन डेभलप्मेन्ट बैंकको ५.०२ प्रतिशत सहित ६८ कम्पनीको सेयर मूल्य बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्