Shikhar Insurance

गोर्खाज फाइनान्सको सर्वाधिक कारोबार, अन्य कुनको कति ?

सिंहदरबार संवाददाता
२०८१ बैशाख ४, मंगलवार १५:१४
NIMB
Nabil Bank

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४.८१ अंकले घटेर १९९१.७१ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

मंगलबार सबैभन्दा धेरै गोर्खाज फाइनान्सको कारोबार भएको छ । कम्पनीको १७ करोड ५९ लाख ७८ हजार १ सय ६३ रुपैयाँ २० पैसा संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ९ सय ५ रुपैयाँ पुगेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, सूर्यज्योति लाइफ, पोखरा फाइनान्स, सर्वोतम सिमेन्ट, शिवम सिमेन्ट, हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्