Shikhar Insurance

इन्फिनिटी लघुवित्तको सेयर बिक्रीमा, क-कसले दिन पाउँछन् आवेदन ?

सिंहदरबार संवाददाता
२०८१ बैशाख ५, बुधबार १०:३२
NIMB
Nabil Bank

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।  संस्थापक सेयरधनीहरुकाे नाममा रहेको ६० हजार ५० कित्ता सेयर ल्याएको हो ।

उक्त सेयरको बिक्री मूल्य भने तोकेको छैनन् । सेयर खरिद गर्ने इच्छुक संस्थापक सेयरधनी वा सर्वसाधारणहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय गैंडाकोट २ नवलपरासीमा आइपुग्नेगरी आवेदन दिन सक्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

 

GBIME

प्रतिक्रिया दिनुहोस्