Shikhar Insurance

कुमारी बैंकको १० लाख कित्ता सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८१ बैशाख ५, बुधबार १०:४१
NIMB
Nabil Bank

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी विरेन्द्र कुमार साहको नाममा रहेको १० लाख कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

बैंले उक्त सेयरको बिक्री मूल्य भने खुलाएको छैन् । सेयर खरिद गर्ने इच्छुक संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकशन भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाडौं, नागपोखरि वा बैंकको केन्द्रीय कार्यालय काठमाडौं, टंगालमा आइपुग्नेगरी आवेदन पेश गर्ने सक्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा बैंककले कानुन बमोजिम अन्य व्यक्ति वा कम्पनीलाई बिक्री प्रक्रिया अगाडी बढाउने बैंकले एक सूचना मार्फत जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्