Shikhar Insurance

आज यी कम्पनीको सेयर मूल्यमा उकालो, कुन-कुन कम्पनीको बढ्यो ?

सिंहदरबार संवाददाता
२०८१ बैशाख ६, बिहीबार १५:१३
NIMB
Nabil Bank

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक १९.५६ अंकले घटेर १९७२.१४ मा पुगेको हो ।

आज ३१५ कम्पनीको ५३ लाख ४४ हजार ६ सय १३ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ९ करोड ३६ लाख १२ हजार ७ सय ९२ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बिहिबार सेयर बजार घटेपनि खानीखोला हाईड्रोपावर कम्पनी लिमिटेडको ७.९४ प्रतिशत, पोखरा फाइनान्सको ६.२१ प्रतिशत, एनआईसी एसिया ग्रोथ फण्ड-२ को ५.७१ प्रतिशत, मध्य भोटेकोशी जलविद्युत कम्पनीको ५.७० प्रतिशत सहित ५४ कम्पनीको सेयर मूल्य बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्