Shikhar Insurance

रोकिएन सेयर बजारको पहिरो

सिंहदरबार संवाददाता
२०८१ बैशाख ६, बिहीबार १५:१०
NIMB
Nabil Bank

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९.५६ अंकले घटेर १९७२.१४ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

बिहिबार ३१५ कम्पनीको ५३ लाख ४४ हजार ६ सय १३ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ९ करोड ३६ लाख १२ हजार ७ सय ९२ रुपैयाँ ७८ पैसाको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बिहिबार सबैभन्दा धेरै गोर्खज फाइनान्सको कारोबार भएको छ । कम्पनीको १७ करोड ८२ लाख ८५ हजार ४ सय ४१ रुपैयाँ ६० पैसाको कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ८ सय २० रुपैयाँ पुगेको छ ।

साथै, आज २११ सय कम्पनीको सेयर मूल्य घट्दा २७ कम्पनीको बढेको छ भने ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज खानीखोला हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा भेरै बढेको छ । एक कम्पनीको रु रु परियोजनाको सेयरमा नकरात्मक सर्किट लागेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्