Shikhar Insurance

नेपाल एसबिआई बैंकको २० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचिकृत

सिंहदरबार संवाददाता
२०८१ बैशाख ६, बिहीबार १७:११
NIMB
Nabil Bank

काठमाडौं । नेपाल एसबिआई बैंकले २० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन तथा बिक्री खारेज गरेको छ ।  बैंकले प्रतिकित्ता १ हजार रुपैयाँका दरले २० लाख कित्ता ऋणपत्र निष्कासन गरिएको हाे ।

यस १० वर्षे ऋणपत्रमा बैंकले डिबेन्चरबापत लगानीकर्ताहरुलाई वार्षिक ७.९ प्रतिशत ब्याज दिने कम्पनीले जानकारी दिएकाे छ ।

Citizen Life
Kumar Bank
Nepal Life

 

GBIME

प्रतिक्रिया दिनुहोस्