Shikhar Insurance

वाइडबडीले एक उडानमा १० वटासम्म अक्सिजन प्लान्ट ल्याउन सक्छ : महाप्रबन्धक पौडेल

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १, शनिबार ११:००
NIMB
Nabil Bank

काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेल ‘प्रकाश’ले एउटा उडानमा ८ देखि १० वटासम्म अक्सिजन प्लान्ट ल्याउन सक्ने बताएका छन् । ए ३३० वाइडबडी जहाजको एक उडानमा प्रतिदिन २ सय सिलिन्डर अक्सिजन उत्पादन गर्न सक्ने र ३ टन तौल भएका त्यतिको संख्यामा प्लान्ट ल्याउन सकिने जानकारी दिएका हुन् ।

यो संख्या उत्पादक कम्पनीको स्पेकमा केही निर्भर गर्ने जिकिर उनले गरे । पौडेलका अनुसार नेपाल वायुसेवा निगम एसिया, आसियान, रसिया, अफ्रिका, ल्याटिन अमेरिका र क्यारेबियन मुलुकमा तत्काल उडान गर्न सक्छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्