Shikhar Insurance

प्रतिकित्ता १ सय ८६ रुपैयाँमा सानिमा जिर्आसीको तीन लाख ६४ हजार कित्ता सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८१ बैशाख ९, आईतवार १०:२२
NIMB
Nabil Bank

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले कुमारी बैंक लिमिटेडको स्वामित्वमा रहेको ३ लाख ६४ हजार २ सय ८६ कित्ता सेयर बिक्रीमा ल्याएके हो ।

उक्त सेयरको न्युनतम प्रतिकित्ता मूल्य १ सय ८६ रुपैयाँ रुहेको छ । सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र कम्पनीको बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड, नक्साल–काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, तोकिएको समयभित्र सेयरधनीबाट खरिद आवेदन नपरेको खण्डमा उक्त सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने कम्पनीले एक सूचना मार्फत जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्