Shikhar Insurance

एशियन लाइफ इन्स्योरेन्सको ७.७५ प्रतिशत बोनस सेयर नेप्सेमा सुचिकृत

सिंहदरबार संवाददाता
२०८१ बैशाख ९, आईतवार १६:३०
NIMB
Nabil Bank

काठमाडौं । नेपाल स्टक एक्चेन्स (नेप्से) मा एक कम्पनीको बोनस सेयर सुचिकृत भएको छ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ७.७५ प्रतिशत बोनस सेयर नेप्सेमा सुचिकृत भएको हो ।

सेयर वैशाख ९ गते नेप्सेमा सुचिकृत भएको हो । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २४ लाख ४५ हजार ३ सय ५७ कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

उक्त सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि मात्र नेप्सेमा कारोबार गर्न सकिन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्