Shikhar Insurance

प्राइम कमर्सियल बैंकको सेयर बिक्रीमा, क-कसले दिन पाउँछन् आवेदन ?

सिंहदरबार संवाददाता
२०८१ बैशाख १०, सोमबार १०:५५
NIMB
Nabil Bank

काठमाडौं । प्राइम कमर्सियल बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी केहीले आफ्नो नाममा रहेको सेयर बिक्रीमा ल्याएका हुन् ।  उक्त सेयर संस्थापक सेयरधनीहरुबाट खरिद नभए र अन्य व्यक्तिहरुको लागि कम्पनीले १५ दिने सूचना प्रकाशन गरेको हो ।

सेयर खरिदको लागि अन्य व्यक्ति वा संघ संस्था तथा कम्पनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको १५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा आवेदन पेश गर्ने सक्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

 

GBIME

प्रतिक्रिया दिनुहोस्