Shikhar Insurance

सोमबार यी कम्पनीको सेयर मूल्यमा उकालो, कुन-कुनको बढ्यो ?

सिंहदरबार संवाददाता
२०८१ बैशाख १०, सोमबार १५:१२
NIMB
Nabil Bank

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपला स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.४१ अंकले घटेर १९.६९.०२ मा पुगेको हो ।

आज ३२० कम्पनीको ५६ लाख ५६ हजार २ सय ८२ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ५ करोड ८३ लाख ५ हजार १ सय ८५ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सोमबार पिपुल्स पावर लिमिटेडको ६.९१ प्रतिशत, प्रभु स्मार्ट फण्डको ५.८० प्रतिशत, कुमारी धनवृद्धि योजनाको ५.३३ प्रतिशत, १०.२५ प्रतिशत प्रभु बैंक डिबेन्चर-२०८६ प्रतिशत सहित ८१ कम्पनीको सेयर मूल्यमा उकालो लागेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्