Shikhar Insurance

एनएमबि ऋणपत्रमा आवेदन खुला, यसकारण गर्नुस् लगानी

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ २, आईतवार १६:३९
NIMB
Nabil Bank

काठमाडौं । एनएमबि ऋणपत्रमा आजदेखि आवेदन दिन पाइने भएको छ । बैंकले १० वर्षे अवधिको २ अर्ब बराबरको ऋणपत्र बिक्री खुला गरेको हो ।
वार्षिक साढे ८ प्रतिशत ब्याज पाइने ‘एनएमबि ऋणपत्र ८.५ २०८७/८८’ नामको डिबेन्चरमा ७ लाख ७० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

बैंकले निष्काशन गरेको २० लाख कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने ८ लाख कित्ता सर्वसाधारणमा बिक्री गर्नेछ। जसमा ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

आवेदकले न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । ऋणपत्र खरीदका लागि छिटोमा जेठ ५ र ढिलोमा जेठ १६ गतेसम्म आवेदन दिन सकिन्छ ।

ऋणपत्रलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ ए माईनस प्रदान गरेको छ। ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल हो ।

किन गर्ने लगानी ? यसो भन्छन् बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी :

 

GBIME

प्रतिक्रिया दिनुहोस्