Shikhar Insurance

माधव नेपालले भने–दासढुङगा घट्नाको पुनः छानविन गरि यथार्थ पत्ता लगाइयोस्

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ३, सोमबार १०:३३
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(एमाले)का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले दासढुङगा घट्नाको यथार्थ पत्ता लगाउन आग्रह गरेका छन् । तत्कालिन एमाले महासचिव मदन भण्डारी र संगठन विभाग प्रमु्ख जीबराज आश्रितको दासढुङगामा रहस्यमय दुर्घटनाको २८ वर्ष पुरा भएको दिनमा विज्ञप्ति जारी गर्दै बरिष्ठ नेता नेपालले सत्यतथ्य उजागर हुने गरि छानविन गर्न आग्रह गरेका हुन् ।

उनले दासढुङगा घट्नाका एक मात्रा साक्षी अमर लामाको समेत रहस्यम हत्या भएपछि सो घट्ना थप रहस्य बन्दै गएको पनि बताएका छन् । कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्याउने भण्डारी र आश्रितको रहस्यमय घट्नामा मृत्यु संयोग मात्रै हुन नसक्ने पनि उनले बताएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्